top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बर्दियामा प्रदर्शन

बर्दिया, ३ माघ । तराई, मधेश, थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्यतथ्य छानबीन सम्बन्धी...

श्रीमतीको हत्या गरी फरार प्रतिवादी पक्राउ

झापा, ३ माघ । आफ्नै श्रीमतीको हत्या गरी फरार भएका प्रतिवादी झापाको राजगढ बस्ने ३३ बर्षीय अजय भन्ने कमलसिंह राजवंशीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ...

चिसोले कठ्याङिग्रएर मृत्यु

कैलाली, ३ माघ । कैलारी गाउँपालिका–६ बेनौलीस्थित जङ्गलको छेउमा बुधबार चिसोले कठ्याङिग्रएर वेहोस अवस्थामा फेला ...

सातवटै प्रदेशको अस्थायी मुकाम तोकियो, प्रदेश २ को जनकपुर, ५ को रुपन्देही

काठमाडौं, ३ पुस । मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो । ...

भागवण्डामा तोकियो प्रदेश प्रमुखहरु, मधेशी दलले पाए दुई प्रदेश प्रमुख

काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सात वटै प्रदेशमा भागवण्डको आधारमा प्रदेश प्रमुख तोकेको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरु तोकेको...

विष्णुपुर गाउँपालिकाको बजेट सार्वजनिक

राम नारायण पंडित सिरहा, ३ माघ । विष्णुपुर गाउँपालिकाले प्रथम गाउँसभाबाट २० करोड ४९ लाख ३३ हजार ५ सय ५२ रुपैयाँको बजेट सार्वजनिक गरेको हो...

शीतलहरपीडितलाई अखिल क्रान्तीकारीको राहत

चन्दनकुमार यादव, सप्तरी, ३ माघ । बढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले शीतलहर पीडितलाई राहत वितरणमा तीव्रता दिइरहेको अवस्थामा...

वीरगंजमा अन्तर्राष्ट्रिय स्तरको प्रेरणात्मक सेमिनार हुने

वीरगंज, ३ माघ । युवा र विद्यार्थीहरुमा नेतृत्व, व्यक्तित्व र चेतनशीलताको विकासमा प्रोत्साहन गर्नका लागि वीरगंजमा रिल–इभेन्ट म्यानेजमेन्ट प्रा. लि. ’वीरगंज लाइभ’ नामक अन्तर्राष्ट्रिय स्तरको...

राजपाको प्रदेशसभा समानुपातिक सूचि परिमार्जन

काठमाडौं, २ माघ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका समानुपातिक सूची परिमार्जन गरी निर्वाचन आयोगमा बुझाएको छ । ...

तराई/मधेशमा पहिलो पटक चीन सरकारको राहत सामग्री

राकेश यादव, रौतहट, २ माघ । रौतहट जिल्लामा पहिलो चोटी चीन सरकारको आएको राहत सामग्री अनलाइन मार्फत वितरण हुने भएको छ । ...

रौतहटमा चिसोले डेढमहिने बच्चाको मृत्यु

राकेश यादव, रौतहट, २ माघ । रौतहट जिल्लाको गौर नगरपालिका वार्ड नम्बर ७ सिस्वामा चिसोको कारण एक जना दुधमुहे बच्चाको मृत्यु भएको छ । आमासँगै...

एमाले नेता खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, २ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत यू होङ्गबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा मंगलबार...

वीरगंजमहानगरद्वारा छाडा चौपाया नियन्त्रण सुरु

वीरगंज, २ माघ । वीरगंज महानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ । सुरक्षित सडक सवारी सञ्चालनका लागि विशेष अभियान सञ्चालन गरी...

चेतनशील प्रतिष्ठानद्वारा जेहनदार तथा विपन्न विद्यार्थीहरुलाई सैक्षिक सामग्री वितरण

इमरान खान, कपिलवस्तु, २ माघ । स्थापनाकालको छोटो समयमै समाजमा सामाजिक काम गरी अत्याधिक चर्चा कमाउन सफल चेतनशील प्रतिष्ठान कपिलवस्तुले आफ्नो कार्यालयको उद्घाटन तथा साविकको...

अर्नाको आक्रमणबाट किशोरीको मृत्यु

सुनसरी, २ माघ । अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको मृत्यु भएको छ । घरबाट कोशी कटानतर्फ जाँदै...